थुनामा राख्न म्याद नदिएपछि छुटे भट्टचन
२६ कात्तिक, काठमाडौं । थुनामा राख्न म्याद नदिएपछि नेकपा एमालेक पूर्वसांसद देवी प्रकाश भट्टचन छुटेका छन् । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट उनी छुटेका हुन् । सीआईबी एसपी निरन्जनदत्त भट्टले सरकार वकिलको आदेश अनुसार उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको बताए । ‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नुभन्ने आदेशपछि उहाँ छुट्नु […]
थप पुरा समाचारको लागि