गुल्मीको मदानेमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
२६ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-४ म्यालपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर चालक मदाने-४ काभ्रा बस्ने २२ वर्षीय सुशील कुँवरको उक्त ट्याक्टरमा सवारमध्ये सोही गाउँका २४ वर्षीय अनिल कुँवर खस्दा टाउकोमा गम्भीर […]
थप पुरा समाचारको लागि