कैलालीबाट १ करोड बराबरका भन्सार छलीका सामानसहित २ जना पक्राउ
२६ कात्तिक, काठमाडौं । कैलालीको धनगढीस्थित उत्तरबेहडीबाट करिब एक करोड बराबरका भन्सार छलीका समान बरामद भएका छन् । भन्सार छलीका उक्त सामानसहित २ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकाहरु सोही […]
थप पुरा समाचारको लागि