ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुटियो

ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुटियो

२६ कात्तिक, काठमाडौं । ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ । लुटपाटको योजना बनाएर दुर्घटना गराई ११ लाख बराबरको सिक्री लुटिएको पाइएको छ । ५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो छ । उक्त स्कुटरमा बाग्लुङ घर भएकी ३७ वर्षीय […]

थप पुरा समाचारको लागि
TOP