सीके राउतको अभिव्यक्तिप्रति जनमतका कोशी अध्यक्ष न्यौपानेको आपत्ति
२६ कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति जनाएका छन् । देश विभाजन वा क्षेत्रीय बिखण्डनको एजेन्डा पार्टीको कहिले पनि नभएको उल्लेख गर्दै न्यौपानेले अध्यक्ष राउतको अभिव्यक्ति व्यक्तिगत भएको र पार्टीको आधिकारिक नभएको विज्ञप्ति निकालेर बताएका छन् । ‘अध्यक्ष राउतले देश नै बिखण्डन गर्ने खालको […]
थप पुरा समाचारको लागि