कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ एकाउन्ट
२६ कात्तिक, काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीमार्फत सघाउने उद्देश्यले कुमारी बैंकले ग्रिन सेभिङ डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिनेछ । ‘यसले प्रत्येक निक्षेपकर्ताको […]
थप पुरा समाचारको लागि