मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको बैठक बोलाइएको छ । रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाइएको राप्रपाले जनाएको छ । उनलाई राप्रपाले यसअघि २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।  […]

थप पुरा समाचारको लागि
TOP