राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
२६ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेशगत मतभार तयार पारेको छ। निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ। प्रदेशमा रहेका प्रदेश सभा […]
थप पुरा समाचारको लागि