राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार

राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार

२६ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ । मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने विषयमा आफ्नो सहमति नभएको प्रधानले बताए । उनले अनलाइनखबरसँग भने, ‘नयाँ […]

थप पुरा समाचारको लागि
TOP