आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने
यदि तपाईं आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ। अब चाँडै नै तपाईंले तपाइँको आइफोनमा मोबाइल नेटवर्क नभए पनि मेसेज पठाउन र एप्पल म्याप्सचलाउन सक्नुहुनेछ । एप्पलले स्याटेलाइटमा आधारित सञ्चारको नयाँ कनेक्टिभिटी फिचर विकास गर्दैछ, जसले प्रयोगकर्तालाई दुर्गम वा नेटवर्क नपुग्ने ठाउँहरूमा पनि फोन सम्पर्कमा रहन सहयोग पुर्याउनेछ । किन ल्याइँदैछ नयाँ फिचर ? […]
थप पुरा समाचारको लागि