राजु लामा र सन्दीप लामिछानेबीच सांगीतिक सहकार्य हुन लागेको हो ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पपस्टार राजु लामासँगको एक फोटो मंगलबार बेलुका सार्वजनिक गरे । बौद्ध स्तुपालाई पृष्ठभूमिमा राखेर खिचिएको फोटोमा राजु र सन्दीप खुसी देखिन्छन् । फोटो सार्वजनिक हुने वित्तिकै प्रशंसकबीच सम्भावित सांगीतिक सहकार्यबारे अड्कलबाजी पनि चलिरहेको छ । राजु पप ब्याण्ड ‘मंगोलियन हार्ट’का प्रमुख गायक हुन् । यतिबेला उनको ब्यस्तता ‘भ्वाइस अफ नेपाल’मा […]
थप पुरा समाचारको लागि