‘परान’ शुक्रबारदेखि अमेरिका, क्यानडा र मध्यपूर्वमा

‘परान’ शुक्रबारदेखि अमेरिका, क्यानडा र मध्यपूर्वमा

काठमाडौं । घरमा सुपरहिट बन्ने बाटोतर्फ उन्मुख फिल्म ‘परान’ लाई विदेशबाट उच्च माग छ । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको अन्तराष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले सुरक्षित गरेको छ । वितरण कम्पनीका अनुसार, नीर शाह स्टारर सोसल-ड्रामा शुक्रबारदेखि प्रमुख अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । १४ नोभेम्बर, शुक्रबारदेखि यो फिल्म अमेरिका र क्यानडामा रिलिज हुनेछ । […]

थप पुरा समाचारको लागि
TOP