एलिनाले घोषणा गरिन् ‘क्यानडा टूर’, ४ सहरमा दिनेछिन् प्रस्तुति
काठमाडौं । गायिका एलिना चौहान अब अमेरिकापछि क्यानडामा गुञ्जिने भएकी छन् । बुधबार उनले औपचारिकरुपमा क्यानडामा सांगीतिक टूरको घोषणा गरेकी छन् । अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको यो उत्तर अमेरिकी टूरलाई लिएर एलिना उत्साहित सुनिएकी छन् । उनको टूर २३ डिसेम्बरमा नायगरा फल्ससँग जोडिएको रमणीय क्यानडेली सहर ओन्टारियाको क्याम्ब्रिजबाट सुरु हुनेछ । २६ […]
थप पुरा समाचारको लागि