राष्ट्रिय सभा चुनाव : मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

राष्ट्रिय सभा चुनाव : मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको स्वीकृति र निर्वाचन चिह्न प्रदान मंसिर १४ गते हुनेछ । निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशन गर्ने मंसिर १६ गते […]

थप पुरा समाचारको लागि
TOP