अर्जुन सापकोटाको गीत ‘झलिको’ सार्वजनिक
काठमाडौं । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत ‘झलिको’ युट्युबमा सार्वजनिक गरेका छन् । गीतमा सापकोटासँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर समावेश छ । उनकै संगीत रहेको गीतले छोटो समयमै राम्रो भ्यूज पाएको छ । बुधबार दिउँसोसम्म गीतलाई युट्युबमा ३ लाख २० हजारभन्दा बढीपटक हेरिएको छ । टिकटकलगायतका प्लेटफर्ममा पनि गीत रूचाइएको छ । गीतको […]
थप पुरा समाचारको लागि