कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । ‘निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ […]
थप पुरा समाचारको लागि