चीनमा रोकिएका कन्टेनर छिटो नेपाल ल्याउने वातावरण बनाउन ट्रक व्यवसायीको माग

चीनमा रोकिएका कन्टेनर छिटो नेपाल ल्याउने वातावरण बनाउन ट्रक व्यवसायीको माग

२६ कात्तिक, काठमाडौं । २४ असारमा चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरमा क्षति पुर्‍याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाएको छ । महासंघ महासचिव राजेन्द्र विक्रम बानियाँका […]

थप पुरा समाचारको लागि
TOP