मदन भण्डारीले भन्नुहुन्थ्यो- कुराले चिउरा भिज्दैन : प्रकाश ज्वाला

मदन भण्डारीले भन्नुहुन्थ्यो- कुराले चिउरा भिज्दैन : प्रकाश ज्वाला

२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रुपमा अहिले एकताबद्ध भएको आफ्नो दल रहने जिकिर गरेका छन् । यही कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकबीच भएको एकता र आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको एकता कम्युनिस्ट आन्दोलनकै मूल प्रवाह भएको दाबी गरे । ‘१९ […]

थप पुरा समाचारको लागि
TOP