पहिलो सिजनको नतिजा बिर्साउने लक्ष्यमा लुम्बिनी लायन्स

पहिलो सिजनको नतिजा बिर्साउने लक्ष्यमा लुम्बिनी लायन्स

२६ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा बिर्सनलायक प्रदर्शन गरेको थियो । रोहितसहित नाम चलेका स्वदेशी र विदेशी खेलाडी समेत भित्र्याएको लुम्बिनीले सोचेभन्दा फरक प्रदर्शन गर्‍यो । अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा लुम्बिनी ८ टोली मध्ये अन्तिम स्थानमा […]

थप पुरा समाचारको लागि
TOP