कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त

कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त

२६ कात्तिक, विराटनगर । कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन् । प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा आजै प्रदेश प्रमुखले उनलाई सचिवमा नियुक्त गरेका हुन् । खड्कालाई प्रदेश सभामुख विष्टले आजै शपथ ग्रहण गराएका छन् । तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।

थप पुरा समाचारको लागि
TOP