देशलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन चुनाव एकमात्र विकल्प : शशांक कोइराला

देशलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन चुनाव एकमात्र विकल्प : शशांक कोइराला

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै उनले कांग्रेस २१ फागुनको निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ थियो । ‘मुलुकलाई लोकतान्त्रिक […]

थप पुरा समाचारको लागि
TOP