ओम शर्माले छाडे प्रचण्डको साथ

ओम शर्माले छाडे प्रचण्डको साथ

२६ कात्तिक, काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् । प्रचण्डले माओवादी केन्द्र विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएसँगै उनले प्रचण्डको साथ छाडेका हुन् । कुनै समय प्रचण्डका नजिकका पात्र मानिने शर्मा नेता जनार्दन शर्माका आफन्त हुन् । उनी प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकार […]

थप पुरा समाचारको लागि
TOP