स्थानहद निर्धारण र राहदानी रोक्काबारे जानकारी छैन : निवर्तमान गृहमन्त्री

स्थानहद निर्धारण र राहदानी रोक्काबारे जानकारी छैन : निवर्तमान गृहमन्त्री

२६ कात्तिक, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका हुन् । ‘मलाई आजसम्म […]

थप पुरा समाचारको लागि
TOP