राजनीतिमा निशा अधिकारी : बनिन् ‘गतिशिल लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य

राजनीतिमा निशा अधिकारी : बनिन् ‘गतिशिल लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री निशा अधिकारीले औपचारिकरुपमा राजनीतिक यात्रा थालेकी छन् । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । उक्त दलको केन्द्रिय सदस्यमा निशा छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा अभिनय गरेकी निशाको यो जीवनको ‘दोस्रो इनिङ्स’ हो । चलचित्र अभिनेत्रीबाट राजनीतिक नेतृ बनेकी निशाले आफूले […]

थप पुरा समाचारको लागि
TOP