अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो

अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो

टोकियो । चीनमाथिको अतिरिक्त भन्सार महसुललाई बढाएर १०४ प्रतिशत पुर्‍याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि शेयर बजारमा पुनः उथलपुथल भएको छ । बुधबारको कारोबारमा जापानको निक्केई २२५ परिसूचक ३  दशमलव ५ प्रतिशतले घटेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP