अमेरिका–चीन भन्सार शुल्क तनावबीच एशियाली सेयर बजारमा गिरावट

अमेरिका–चीन भन्सार शुल्क तनावबीच एशियाली सेयर बजारमा गिरावट

२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने भन्सार शुल्क बढाएर १०४ प्रतिशत पुर्‍याउने घोषणा गरेपछि एशियाली सेयर बजारहरूमा पुनः हलचल देखिएको छ । जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ मा ३.५ प्रतिशत गिरावट आएको छ भने हङकङ, दक्षिण कोरिया, अष्ट्रेलिया र भारतका सेयर बजारहरू पनि गिरावटसहित खुलेका छन्। यसैबीच, अमेरिकी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP