चुनावअघि महाधिवेशन गर्ने पक्षमा गच्छदारले खोले मुख 

चुनावअघि महाधिवेशन गर्ने पक्षमा गच्छदारले खोले मुख 

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पूर्वपदाधिकारीमा विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छन् । केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन् । कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन हुँदैन लागेको चर्चा भइरहको बेला त्यसमध्येका एक गच्छदारले १५औं महाधिवेशन पुसको अन्तिमसम्म गर्न सकिने विकल्प अघि सारेका […]

थप पुरा समाचारको लागि
TOP