जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण

जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण

भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो ।

थप पुरा समाचारको लागि
TOP