देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि 

देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि 

२६ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उनले २४ भदौको घटना बुझेर राजनीतिलाई राम्रोसँग सञ्चालन गरेर चुनावमा नगए व्यवस्था नहरने खतरा औंल्याएका हुन्। ‘भदौ २४ गतेलाई बुझेनांै र राजनीतिलाई राम्रोसँग सञ्चालन गरेनौं र चुनावमा गएनौं […]

थप पुरा समाचारको लागि
TOP