वसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन (तस्वीरहरू)

वसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । काठमाडौंको वसन्तपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रदर्शन गरिएको छ । देशव्यापी टुर गराएर काठमाडौं ल्याइएको ट्रफी एनपीएल टिम काठमान्डु गोर्खाजले अन्तिममा काठमाडौंका विभिन्न सांस्कृतिक तथा धार्मिक सम्पदामा पुर्‍याएर वसन्तपुर ल्याइएको हो । काठमान्डु गोर्खाजका खेलाडीदेखि व्यवस्थापन टोलीहरू टुरमा सहभागी भएका थिए । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म […]

थप पुरा समाचारको लागि
TOP