विद्यालाई सदस्यता नदिने एमाले मदन भण्डारीको हुन सक्दैन: प्रचण्ड

विद्यालाई सदस्यता नदिने एमाले मदन भण्डारीको हुन सक्दैन: प्रचण्ड

२६ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समायोजनका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको बताए। ‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई […]

थप पुरा समाचारको लागि
TOP