लेम्फी र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सम्झौता

लेम्फी र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सम्झौता

२६ कात्तिक, काठमाडौं । लेम्फीको रूपमा व्यापार गर्ने राइट कार्ड पेमेन्ट सर्भिसेजले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म ईसेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ । नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो । यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई कम लागत, भरपर्दो […]

थप पुरा समाचारको लागि
TOP