नीति शाहलाई हियाउनेहरूका नाममा
‘फलानोले स्टेज भाँचिने गरी नाच्नुभन्दा धरानमा श्रमदान गर्न जानु नि ।’ यो वाक्यांश कस्तो सुनिन्छ ? ठ्याक्कै यस्तै सुनिन्छ, ‘आम नेपालीले सिटामोल खान पाएका छैनन्, हाम्रो हिरोइनलाई भ्यानिटी भ्यान चाहिएको छ ।’ यी परस्पर अमिल्दा प्रसंग हुन् । स्टेज भाँचिने गरी नाच्नु र श्रमदान फरक कुरा हुन् । त्यस्तै फरक कुरा हुन्, भ्यानिटी भ्यान र […]
थप पुरा समाचारको लागि