नेता कार्यकर्तालाई शेख हसीनाको सम्बोधन, भनिन्- युनुस सरकार वैध छैन

नेता कार्यकर्तालाई शेख हसीनाको सम्बोधन, भनिन्- युनुस सरकार वैध छैन

२७ चैत, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्। हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत आएकी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP