५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

निमोनिया फोक्सोसँग सम्बन्धित गम्भीर संक्रमण हो । यो अवस्थामा फोक्सोमा पिप र तरल पदार्थ भरिन सक्छ, जसले सास फेर्न कठिनाइ उत्पन्न गर्छ । परिणामत: फोक्सोलाई कम अक्सिजन प्राप्त हुन्छ । विश्वभर बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनिया हो । भारतमा मात्र पनि  ५ देखि ६ वर्षको उमेरमा मृत्यु भएका बालबालिकामध्ये १५ प्रतिशतको मृत्यु निमोनियाका कारण […]

थप पुरा समाचारको लागि
TOP