पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता, आठ देशका ५० खेलाडीले प्रतिस्पर्धी
यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिता समुन्द्री सतहबाट एक हजार ३६० मिटर उचाइमा अवस्थित पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा आयोजना हुनेछ ।
थप पुरा समाचारको लागि