कम्युनिस्टहरू एक नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

कम्युनिस्टहरू एक नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका नेता डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताएका छन् । बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताएका हुन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता […]

थप पुरा समाचारको लागि
TOP