एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, व्यवहारिक प्रयोगमा अग्रसर

एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, व्यवहारिक प्रयोगमा अग्रसर

२६ कात्तिक, जेनेभा । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी […]

थप पुरा समाचारको लागि
TOP