अनेरास्ववियुको नेतृत्व विवाद सतहमा, केन्द्रीय कमिटी बैठक राख्न माग
२७ कात्तिक, काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विवाद सतहमा आएको छ । जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अध्यक्ष डा.सुजन कडरिया संगठनको काममा फर्किएपछि उनलाई स्वागत गर्ने र रोक्ने पक्षबीच विवाद बढेको हो । महासचिव दीपक धामीले वक्तव्य जारी गरेरै कडरियालाई अनेरास्ववियुको गतिविधिबाट टाढा रहन भनेका थिए । ‘जेनी आन्दोलन पश्चात देशमा घटित […]
थप पुरा समाचारको लागि