भारतका प्रियांक पान्चालले कर्णाली याक्सबाट एनपीएल खेल्ने

भारतका प्रियांक पान्चालले कर्णाली याक्सबाट एनपीएल खेल्ने

२७ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर प्रियांक पान्चालले कर्णाली याक्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । कर्णालीले बिहीबार विज्ञप्ति जारी गरेर प्रियांकलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय प्रियांकले भर्खरै हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि खेलेका थिए । उनले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । १२७ खेलमा आठ […]

थप पुरा समाचारको लागि
TOP