एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता

एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता

२७ कात्तिक, काठमाडौं । बुधबार एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० जना रहेको छ । यसमा बुधबार मात्रै थपिनेको संख्या ३० हजार ३७३ जना रहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम […]

थप पुरा समाचारको लागि
TOP