सुनको भाउ नाघ्यो साढे २ लाख

सुनको भाउ नाघ्यो साढे २ लाख

२७ कात्तिक, काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको […]

थप पुरा समाचारको लागि
TOP