विदेशी खेलाडीमा निर्भर कर्णालीको टप अर्डर, गत सिजनभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य
२७ कात्तिक, काठमाडौं । भारतीय स्टार ब्याटर शिखर धवनलाई अनुबन्ध गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा तहल्का मच्चाएको थियो । मैदानमा धवनको प्रदर्शन ठिकठाक भएपनि मैदान बाहिर भने उनको आगमनले चर्चा धेरै भयो । कर्णाली याक्सबाट धवनले टीयू मैदानमा एनपीएल खेल्दा विश्वभर यसको व्यापक चर्चा भयो । भारतमा पनि एनपीएलका समर्थकहरू […]
थप पुरा समाचारको लागि