कांग्रेसको विशेष महाधिवेशन पक्षधर आज महिला भेला गर्दै, शुक्रबार युवा भेला
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महिला भेलाको आयोजना गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले बिहीबार नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार नयाँ बानेश्वरस्थित थापागाउँको अर्पण ब्यांक्वेट बिहान साढे ११ बजे महिला भेला सुरू हुने छ । विशेष महाधिवेशन पक्षधरले […]
थप पुरा समाचारको लागि