‘यो मन त मेरो नेपाली हो’ अमेरिकी फेस्टिभलमा पुरस्कृत

‘यो मन त मेरो नेपाली हो’ अमेरिकी फेस्टिभलमा पुरस्कृत

काठमाडौं । ‘यो मन त मेरो नेपाली हो’ अमेरिकामा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेसनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल’ मा पुरस्कृत भएको छ । फिल्मले फेस्टिभलमा उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको विज्ञप्तिमा उल्लेख छ । ११८ फिल्म प्रतिस्पर्धामा थिए । निर्देशक मित्र प्रधानले अवार्ड ग्रहण गरे । यसरी पुरस्कृत हुनु नेपाली फिल्मको लागि खुसीको कुरा भएको प्रतिक्रिया […]

थप पुरा समाचारको लागि
TOP