गृहमन्त्रीलाई सुदनले भने- बरु कानून मन्त्रालयतिर जाने हो कि !

गृहमन्त्रीलाई सुदनले भने- बरु कानून मन्त्रालयतिर जाने हो कि !

२७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्रीको काम कारबाहीमाथि प्रश्न उठाएका छन् । जेनजी आन्दोलनको स्प्रिड अनुसार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले काम गर्न नसक्ने भए पहिले दिएको वचन अनुसार मन्त्रालय छोड्न सुझाव समेत दिए । काठमाडौं महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा त्यहीँ पुगेका गुरुङले […]

थप पुरा समाचारको लागि
TOP