दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो
रोहन र रश्मी (नाम परिवर्तन) लामो समयदेखि प्रेम सम्बन्धमा छन् । एमबीबीएस पढ्दादेखिको उनीहरूको सम्बन्धले विविध आरोहअवरोह झेल्दै इन्गेज्मेन्ट सम्मको यात्रा तय गर्न सफल भएको छ । रोहन एमडी सकेर एक निजी असस्पतालमा काम गर्छन भने रश्मी एमडी सक्काउनेअन्तिम चरणमा छिन् । फरक-फरक पारिवारिक पृष्ठभूमि भएका उनीहरूले आफ्नो सम्बन्धको विषयमा परिवारलाई केही वर्ष अघि नै […]
थप पुरा समाचारको लागि