बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

बारा । बारा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो ।  प्रहरीको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP