इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ८ देशका ५० खेलाडी
२७ कात्तिक, पोखरा । कात्तिक २७ देखी २९ गतेसम्म पोखरामा आयोजना हुने तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कले पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, […]
थप पुरा समाचारको लागि