२४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ, १६८ वटा मुद्दा दर्ता

२४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ, १६८ वटा मुद्दा दर्ता

२७ कात्तिक, काठमाडौं । २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ परेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय  सरोकार समितिको बैठकमा बिहीबार यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विभिन्न कसुरमा १६८ वटा मुद्दा दर्ता भएको छ । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये […]

थप पुरा समाचारको लागि
TOP